अनलाइनबाट राजश्व भुक्तानी गर्ने प्रक्रिया सम्बन्धमा
Powered by
riri one
साविकमा उपत्यका पर्यटन कार्यालय, सानो हात्तिवन, ललितपुरबाट कार्यालयको नाम पर्यटन कार्यालय काठमाडौँ कायम भई मिति २०८०।१०।०२ देखि जिल्ला समन्वय समितिको कार्यालय, बबरमहल, काठमाडौँको पहिलो तल्लाबाट सेवा प्रवाह हुँदै आएकोमा आर्थिक वर्ष २०८१।८२ मा कार्यालयको कार्यालय कोड परिवर्तन भएकोले Online बाट राजश्व भुक्तानीका लागि देहाय बमोजिम गर्नुहुन अनुरोध छ।